वीरगञ्ज महानगरमा गठबन्धनका राजेशमान सिंह विजयी

वीरगञ्ज महानगरको प्रमुख र उपप्रमुख पदमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । प्रमुख पदमा जनता समाजवादी पार्टी (जसपा) का राजेशमान सिंह ४६ हजार २१५ मतप्राप्त गरी विजयी भएका हुन् । गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा उहाँका निकटतम् प्रतिस्पर्धी नेकपा (एमाले)का उम्मेदवार बिजयकुमार सरावगीले २३ हजार ६७१ मत प्राप्त गरे । आफ्ना निकटतम…

Read More

वीरगञ्ज अपडेट : राजेशमानको अग्रता कायमै, उपमेयरमा कांग्रेसको अग्रता

वीरगन्ज महानगरपालिकामा शनिबार बिहान ७ बजेसम्म ५० हजार ४३ मत गणना सकिएको छ । निवर्तमान मेयर विजयकुमार सरावगीलाई सुरु देखिनै दोब्बर मतले पछि पर्दै आएका गठबन्धनबाट उम्मेदवार बनेका जनता समाजवादीका उम्मेदवार राजेशमान सिंहले २६ हजार ५८ मत ल्याएका छन् । २०७४ को स्थानीय निर्वाचनमा जनता समाजवादी पार्टी (जसपा) बाट निर्वाचित सरावगीको १३ हजार ५०८ मत…

Read More

वीरगञ्जमा सरावगी राजेशमानभन्दा २५९८ मतले पछि

वीरगञ्ज महानगरपालिकाको मेयरमा जनता समाजवादी पार्टी  जसपाका राजेशमान सिंहले मतान्तरलाई थप फराकिलो बनाउँदै लगेका छन् । नेकपा एमालेका उम्मेदवार विजयकुमार सरावगी भन्दा सिंह २ हजार ५९८ मतले अगाडि छन् । ९ हजार ५३८ मत गणना हुँदा सिंहले ४ हजार ६५७ मत पाएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेका सरावगीले २ हजार ५९ मत ल्याएका छन्…

Read More