राप्रपा भित्रै अल्पमतमा अध्यक्ष लिङ्देन,गणतन्त्र स्वीकारेपछि पार्टी २ कित्तामा

काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)काे महाधिवेशनको म्याण्डेटविपरीत संघीय गणतन्त्र सुदृढीकरण गर्ने भन्दै सरकारको न्यूनतम साझा कार्यक्रममा अध्यक्ष राजेन्द्र लिङदेनले हस्ताक्षर गरेपछि पार्टीभित्र असन्तुष्टि थप चुलिएकाे छ । अध्यक्ष लिङ्देनविरुद्ध महाधिवेशन प्रतिनिधिहरु अनुशासन समितिमा उजूरी गर्ने तयारीमा छन् । राप्रपाको विधानअनुसार महाधिवेशन सर्वोच्चतम अधिकारसम्पन्न निकाय हो । यद्यपि संवैधानिक राजसंस्था, हिन्दूराज्य र दुई तहको राज्य…

Read More