रञ्जन कोइराला कति बस्छन् अब जेल ?
सर्वोच्च अदालतले सशस्त्र प्रहरी बलका तत्कालीन डीआईजी रञ्जन कोइराला पक्राउ परेका छन् । सर्वोच्च अदालतले यसअघिको फैसला उल्ट्याएको भोलिपल्टै उनी पक्राउ परेका हुन् । उनलाई काठमाडौंको नयाँ बानेश्वर क्षेत्रबाट पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । बिहीबार मात्रै सर्वोच्च अदालतले यसअघिको फैसला उल्ट्याउँदै जन्मकैदको यसअघिको पुनरावेदनको फैसलालाई सदर गरेको थियो । कोइरालालाई कर्तव्य ज्यान मुद्दामा…



