ग्रेटर नेपालको नक्सा मेयर बालेनको कार्यकक्षमा,चौतर्फी प्रशंसा
काठमाडौं । मेयर बालेन्द्र शाहले आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राख्न लगाएका छन् । शाह विदेश भ्रमणमा रहे पनि उनको कार्यकक्षमा नक्सा राखिएको महानगरपालिकाका एक कर्मचारीले बताए । योभन्दा अघि सोलुखुम्बुको थुलुङ दूधकोसी गाउँपालिकाका अध्यक्ष असिम राईले पनि ग्रेटर नेपालको नयाँ नक्सा आफ्नो कार्यकक्षमा राख्न भन्दै एकहप्ता अगाडि नै बनाउन दिएको बताएका छन् । नयाँ…



