मेट लाइफ इन्स्योरेन्सद्वारा ‘वान बाई मेटलाइफ’ एप सार्वजनिक

काठमाण्डौ । मेट लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मोबाइल एप सार्वजनिक गरेको छ। डिजिटल माध्यमबाट जीवन बीमा गर्न सकिने गरी कम्पनीले ‘ओएनई (वान) बाई मेटलाइफ’ नामक मोबाइल एप सार्वजनिक गरेको हो। नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवाल तथा कार्यकारी निर्देशक राजुरमण पौडलेको उपस्थितिमा उक्त एप लन्च गरिएको हो। अध्यक्ष सिलवालले रिमोटमार्फत ‘वान बाई मेटलाइफ’ एप सार्वजनिक…

Read More