इन्भेस्टमेन्ट र मेगा बैंकको सेयर कारोबार रोक्का

नेपाल इन्भेस्टमेन्ट बैंक र मेगा बैंकको सेयर कारोबार रोक्का गरिएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले मर्जर प्रयोजनका लागि आज जेठ ३० गतेबाट लागू हुने गरी यी दुवै बैंकको सेयर कारोबार रोक्का गरेको हो . बैंक तथा वित्तीय संस्था एकआपसमा गाभ्ने, गाभिने तथा प्राप्तिसम्बन्धी विनियमावली, २०७३ बमोजिम इन्भेस्टमेन्ट र मेगा बैंकको सेयर कारोबार रोक्का गरिएको…

Read More

मेगा बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकबीच मर्जर समझदारी, सीईओमा ज्योति पाण्डे

मेगा बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकबीच मर्जरको लागि समझदारी भएको छ । दुवै बैंक एकआपसमा गाभिन शुक्रबार समझदारी पत्रमा हस्ताक्षर भएको छ । समझदारी पत्रमा इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडे र मेगा बैंकका अध्यक्ष भोजबहादुर शाहले हस्ताक्षर गरेका छन् । मर्जरपछि बैंकको नाम नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड हुनेछ । यस्तै बैंकको अध्यक्षमा नेपाल इन्भेष्टमेन्ट…

Read More