महालक्ष्मी विकास बैंकद्वारा स्वर्गीय लक्ष्मण बाबु श्रेष्ठ जेहेन्दार छात्रवृत्ति वितरण

काठमाडौँ । महालक्ष्मी विकास बैंकले ३० औं वार्षिकोत्सवको अवसर पारेर श्री नन्दी माध्यामिक विद्यालय नक्साल, काठमाडौंमा अध्ययनरत छात्र सन्तोष कुमार मण्डललाई कक्षा दश अध्ययनका लागि स्वर्गीय लक्ष्मण बाबु श्रेष्ठ जेहेन्दार छात्रवृत्ति प्रदान गरेको छ । विभिन्न सातवटा वित्तीय संस्था मिलेर बनेको महालक्ष्मी विकास बैंकको एक महत्वपूर्ण संस्था तत्कालिन मनकामना विकास बैंकका संस्थापक अध्यक्ष स्व. लक्ष्मण…

Read More

महालक्ष्मी विकास बैंककोे साधारणसभा सम्पन्न, विदेशी रणनीतिक साझेदार भित्र्याउने प्रस्ताव पारित

काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेडकोे बाईसौं वार्षिक साधारणसभा बैंक सञ्चालक समितिका अध्यक्ष राजेश उपाध्यायको अध्यक्षतामा पुस २८ गते शनिवार सम्पन्न भएको छ । बैंकको साधारणसभा काठमाण्डौको लैनचौरस्थित लैनचौर ब्याङ्केटस्थित नेपाल स्काउट कम्पाउन्डमा सम्पन्न भएको हो । यस अवसरमा आ.व. २०७९/८० को संचालक समितिको वार्षिक प्रतिवेदन छलफल गरी गरिएको बैंकले जनाएको छ । बैंकको लेखापरीक्षकको…

Read More

आर्किड गार्डेन नेपाल परियोजनालाई महालक्ष्मी विकास बैंकको आर्थिक सहयोग

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले आर्किड गार्डेन नेपाल परियोजनालाई आर्थिक सहयोग गरेको छ । विगत १७ वर्षदेखि पिछडिएका बालबालिकाहरुलाई दिवा स्याहार तथा शिक्षा प्रदान गरिरहेको बाल विद्यालयको हालको अवस्था अत्यन्त नाजुक रहेकोले विद्यालयको अवस्था सुधार गरी बालबालिकाको पठनपाठनमा सहजता पुर्‍याउने उद्देश्यसहित ५० हजार रुपैयाँ आर्थिक सहयोग गरिएको बैंकले जनाएको छ । विद्यालय ग्राउन्ड सतह भन्दा…

Read More

महालक्ष्मी विकास बैंकको ऋणपत्र बिक्री खुला, कति छ ब्याजदर ?

महालक्ष्मी विकास बैंक लिमिटेडले आज चैत्र २९ गतेदेखि ऋणपत्र बिक्री खुला गरेको छ। बैंकले प्रति ऋणपत्र अंकित मूल्य .१००० दरले कुल १ अर्ब रुपैंया बराबरको ऋणपत्रका लागि बिक्री खुला गरेको हो । गत चैत्र ५ गते नेपाल धितोपत्र बोर्डले बैंकलाई ऋणपत्र निष्काशनको लागि अनुमति दिएको थियो । जारी ऋणपत्र मध्ये . ६० करोड रकम बराबरको…

Read More