महालक्ष्मी विकास बैंकका ग्राहकलाई विभिन्न संस्थामा छुट
काठमाडौं । महालक्ष्मी विकास बैंकले आफ्नो ग्राहकहरुको सेवालाई मध्यनजर गर्दै विभिन्न संस्थाहरुसँग सम्झौता गरेको छ । बैंकले रेष्टुरेण्ट, आयुर्वेद, श्रृङगार, स्वास्थ्य जस्ता क्षेत्रसँग समन्वयन गरि आफ्ना ग्राहकलाई छुट दिने व्यवस्था गरेको छ । बैंकले काठमाडौंभित्र रहेका विभिन्न संस्थाहरुसँग सम्झौता गरेसँगै बैंकको डेविट कार्ड तथा बैंकिङ सेवा प्रयोग गर्ने ग्राहकले उक्त संस्थामा विशेष छुट प्राप्त गर्न…



