गगन बिरुद्द मनोज सापकोटाको स्वतन्त्र उम्मेद्वारी
प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौं–४ मा नेपाली कांग्रेसका महामन्त्री गगन थापा र एमालेका राजन भट्टराईसँग प्रतिस्पर्धा गर्न १७ जना युवाले स्वतन्त्र उम्मेदवारी दिएका छन् । स्वतन्त्रहरुको पहिलो नम्बरमा मनोज सापकोटाले मनोनयन दर्ता गराएका छन् । राजसस्था, हिन्दु राज्य पुनःस्थापना र संघीयता खारेजीको मुख्य एजेन्डालाई लिएर चुनावमा होमिएको उनले बताएका छन् । ‘२ बर्ष अघिदेखि काठमाडौं…



