राष्ट्रिय बीमा संस्थानमा जागिर खुल्यो, कति चाहिन्छ योग्यता ?
काठमाडौं । राष्ट्रिय बीमा संस्थानमा लागि जागिर खुलेको छ । संस्थानले आज एक सूचना प्रकाशित गरी काम गर्न इच्छुकलाई करार सेवाका कर्मचारीहरुको माग गरेको हो । संस्थानले चार्टर्ड एकाउन्टेन्ट २ जना, सेमीक्वालिफाइड ४ जना, कम्प्युटर अधिकृत १ जना, कानून अधिकृत १ जना र एक्चुरी २ जना गरी जम्मा १० जना कर्मचारीहरु माग गरेको छ ।…



