पहिला भएका सम्पत्ति जोगाऊँ,अनि लिपुलेक र लिम्पयाधुरा जोगाउँला : बालेन साह
काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र (साह )बालेन ले पहिला भएका सम्पत्ति र सभ्यताको संरक्षणलाई पहिलो प्राथमिकता दिनुपर्ने बताएका छन् । बुधबारबाट सुरु भएको न्यायिक समितिको पहिलो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले भने ,‘पहिला भएका सम्पत्ति र सभ्यता जोगाउन सके लिपुलेक र लिम्पयाधुरा जोगाउन सकिन्छ।’ उनले भनेका छन्, ‘हामी बागमती सभ्यता जोगाउन खोज्दैछौँ । यो…



