टोखा नगरपालिकामा प्रकाश अधिकारीकै जित, कांग्रेसकी रजनी १७४ मतले पराजित

काठमाडौंको टोखा नगरपालिकाको मेयरमा नेकपा एमालेका प्रकाश अधिकारी विजयी भएका छन्। नेपाली कांग्रेसकी मेयर उम्मेदवार रजनी थापालाई १ सय ७४ मतले हराउँदै अधिकारी निर्वाचित भएका हुन्।निर्वाचन अधिकृत सविता शर्माका अनुसार अधिकारीले १०३४० मत प्राप्त गरे।  कांग्रेसकी थापाले १०१६६ मत ल्याइन्। अघिल्लो निर्वाचनमा पनि अधिकारी नै निर्वाचित भएका थिए। उपमेयरमा भने कांग्रेसका मुरारी तामाङ विजयी भएका…

Read More