‘पश्चिम सेती’ भारतीय कम्पनीलाई दिने प्रधानमन्त्री देउवाको तयारी
प्रधानमन्त्री शेरबहादुर देउवाले पश्चिम सेती जलविद्युत परियोजना निर्माणको जिम्मा भारतलाई दिने तयारी भइरहेको बताएका छन्। स्थानीय तहको चुनाव प्रचारका लागि गृहजिल्ला डडेलधुरा पुगेका प्रधानमन्त्री देउवाले पश्चिम सेती परियोजना निर्माणका लागि भारतसँग कुरा भइरहेको बताए। बुद्ध पूर्णिमाका अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आउँदा त्यससम्बन्धमा थप कुरा हुने देउवाको भनाइ छ। भारतीय प्रधानमन्त्री मोदी लुम्बिनी भ्रमणमा…




