नेरुडे मिर्मिरे लघुवित्तको सेयर नेप्सेमा सूचीकृत, ओपनिङ रेञ्ज ५८७.८६ रुपैयाँ

काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार फुकुवा भएको छ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)को जेठ ४ गतेको निर्णयानुसार मर्जरपश्चात कायम भएको ‘मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेड’को नामबाट धितोपत्रमा सूचीकरण भएसँगै मर्जर प्रयोजनका लागि रोक्का रहेको कम्पनीको सेयर कारोबार फुकुवा भएको हो। नेप्सेमा नेरुडेको १ करोड ३९ लाख ७७ हजार ६४३ कित्ता सेयर सूचीकृत…

Read More