बीमा कम्पनीहरुले विदेशमा पनि शाखा खोल्न पाउने

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमकको शाखा कार्यालयसम्बन्धी निर्देशिका, २०७९ जारी गरेको छ। यो जारी गरेसँगै नेपाली बीमकले विदेशमा शाखा विस्तार गर्ने बाटो खुलेको छ । बीमा प्राधिकरणले बिहीवार जारी गरेको गरेको उक्त निर्देशिकाको दफा ११ मा बीमकले प्राधिकरणको पूर्वसहमति लिई विदेशमा आफ्नो शाखा, सम्पर्क वा प्रतिनिधि कार्यालय खोल्न गर्न सक्ने भएको हो । बीमा…

Read More