उद्योग बाणिज्य महासंघकाे निर्वाचन आज हुदै,कसले मार्ला बाजी ?
उद्योगी व्यवसायीहरुको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको आज निवार्चन हुदैछ । नयाँ नेतृत्वका लागि महासंघको ५७ औं साधारणसभाको निर्णय बमोजिम आज निर्वाचन गर्न लागेकाे हाे । वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल बिद्यानत स्वतः अध्यक्षमा चयन हुनेछन् भने नयाँ वरिष्ठ उपाध्यक्षलगायत सदस्य पदका लागि आजवाट निर्वाचन हुनेछ । वरिष्ठ उपाध्यक्षका लागि उमेशलाल श्रेष्ठ, अन्जन श्रेष्ठ र…




