नेपालको पहिलो कम्यूनिटी एप ‘नेपाली पात्रो’मा रेडियो तथा अनलाइन सम्बन्धी सहकार्यका लागि कसरी सम्पर्क गर्ने?

काठमाडौं । नेपालको पहिलो कम्यूनिटी एप ‘नेपाली पात्रो’ले रेडियो तथा अनलाइन सम्बन्धी सहकार्य गरेको छ । ‘नेपाली पात्रो’ ले नेपाली रेडियोहरु तथा अन्य डिजिटल मिडियाहरुसँग सहकार्य गर्दै संसारभर छरिएर रहेका नेपालीहरुले आ–आफ्नो प्रदेशका गतिविधिहरु सुन्न र अनलाइन समाचारहरुसँग अपडेट बस्न मिल्ने व्यवस्था समेत गरेको छ । विगत १० वर्ष भन्दा लामो समयदेखि नेपाली रेडियो तथा…

Read More