सभामुखको मतदानका लागि नेपाली कांग्रेसले गर्‍यो ह्वीप जारी

नेपाली कांग्रेसले सभामुख पदका लागि नेतृ ईश्वरीदेवी न्यौपानेलाई उम्मेदवार बनाएसँगै ह्वीप जारी गरेको छ । कांग्रेसले सभामुखका लागि हुने मतदानको दिन अनिवार्य उपस्थित हुन ह्वीप जारी गरेको हो । कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सभामुखको निर्वाचनमा अनिवार्य उपस्थित हुन र न्यौपानेका पक्षमा मतदान गर्न हृवीप जारी गरेका छन् । भोलि बिहीबारको प्रतिनिधिसभाको बैठकमा सभामुखका लागि…

Read More

चुनावमा अन्तर्घात गर्नेको नामावली संकलन गर्दै कांग्रेस

नेपाली कांग्रेस जाजरकोटले स्थानीय चुनावमा पार्टीका आधिकारिक उम्मेदवारलाई हराउन अन्तर्घात गर्नेमाथि कारबाही गर्ने भएको छ । अनुशासन विभागका संयोजक खडकबहादुर बुढाले आन्तरिक सर्कुलर गरेर सातै वटा पालिकामा पार्टी तथा गठबन्धनका आधिकारिक उम्मेदवारलाई  हराउन भूमिका खेल्नेको नामावली पठाउन भनिएको बताए । माओवादी केन्द्रले समेत पार्टीभित्र अन्तर्घातबारे छलफल सुरु गरेको छ । वडादेखि पालिका, प्रदेश हुँदै केन्द्रमा समेत…

Read More

कांग्रेस गण्डकीमा ठूलो पार्टी बन्न सफल

अघिल्लो निर्वाचनको तुलनामा क्षति बेहोरे पनि गण्डकीमा कांग्रेस नै ठूलो पार्टी बन्न सफल भएको छ । २०७४ को निर्वाचनमा ४४ पालिका जितेर ठूलो बनेको कांग्रेस यसपटक भने ३६ मा झरेर पनि ठूलो बन्न सकेको हो । गण्डकीका ८५ स्थानीय तहमध्ये सोमबार बिहानसम्म ८४ पालिकाको नतिजा सार्वजनिक भएको छ । प्रदेशको एकमात्र महानगर पोखरामा भने मतगणना…

Read More

काठमाडौं–११ मा कांग्रेसको जित, एमाले पत्तासाफ

काठमाडौं महानगरपालिका–११ मा पनि नेपाली कांग्रेसले जित हासिल गरेको छ । योसँगै नेपाली कांग्रेसले काठमाडौंमा १०औँ जित दर्ता गराएको छ । वडा नम्बर ११ मा कांग्रेसको प्यानल नै विजयी भएको हो । कांग्रेसका हिरालाल तण्डुकार १५५५ मतका साथ विजयी भए भने एमालेका योगेन्द्रमान श्रेष्ठले ९४६ मत पाएर हारे । मेयरतर्फ स्वतन्त्र उम्मेदवार बालेन साहले सबैभन्दा…

Read More

कांग्रेसको गढमा राप्रपाको प्यानल नै विजयी

नेपाली कांग्रेसको गढ मानिने पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका वडा नम्बर ७ मा राप्रपाको प्यानल विजयी भएको छ । राप्रपाका वडा नम्बर ७ का अध्यक्ष उम्मेदवार उमेश कार्कीको प्यानल नै निर्वाचित भएको हो । कार्कीले ९ सय ७० मतल ल्याएर निर्वाचित हुँदा कांग्रेसका गोपाल क्षेत्रीले ६ सय ५ मत ल्याएका हुन् । त्यहाँ यसअघिको निर्वाचनमा नेपाली कांग्रेसको प्यानलनै…

Read More

कांग्रेसका १ सय ३६ कार्यकर्ताले दिए संयुक्त राजीनामा, बागी पौडेललाई बोक्ने निर्णय

नेपाली कांग्रेस भरतपुरका १ सय ३६ कार्यकर्ताले संयुक्त राजिनामा दिएका छन् । भरतपुर महानगरका मेयर पदमा स्वतन्त्र रुपमा उम्मेदवारी दिएका नेपाली कांग्रेस चितवनका नेता जगन्नाथ पौडेल सहितका नेतालाई कारबाही गरेको भन्दै उनीहरूले राजिनामा दिएका दिएका हुन् । जगन्नाथ पौडेलकोको उम्मेदवारीले चितवनको नेपाली कांग्रेसलाई थप बलियो बनाएको उनीहरुको भनाई छ। ‘नेपाली कांग्रेस चितवनका पूर्व जिल्ला सभापति…

Read More

कांग्रेसले पार्टीबाट निष्कासन गर्‍यो थप दुई बागी उम्मेदवार

नेपाली कांग्रेस खोटाङले आधिकारिक उम्मेदवारबिरुद्ध स्वतन्त्र उम्मेद्वारी दिएका थप दुई उम्मेदवारलाई पार्टीबाट निष्कासन गरेको छ । आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि दिप्रुङ चुईचुम्मा गाउँपालिका–४ बतासेमा कांग्रेसकातर्फबाट उठाइएका आधिकारिक उम्मेदवारबिरुद्ध बागी उम्मेदवारी दिएका क्षेत्रीय प्रतिनिधि राजेन्द्र राई र खोटेहाङ गाउँपालिका–८ सिमपानीको वडाध्यक्षको पदमा आधिकारिक उम्मेदवारबिरुद्ध बागी उम्मेदवारी दिएका क्षेत्रीय प्रतिनिधि चन्द्रबहादुर थापालाई कारबाही…

Read More

भरतपुरका बागी उम्मेदवारको दाबीले कांग्रेसमा खैलाबैला, भन्छन् : म ‘क’ वर्गको कांग्रेस हुँ

चितवनको भरतपुर महानगरपालिकामा स्वतन्त्र उम्मेदवारी दिएका नेपाली कांग्रेस नेता जगन्नाथ पौडेलले आफू कोटमा गए भने कांग्रेसको निर्णयलाई उँल्टादिन सक्ने दाबी गरेका छन् । गठबन्धन अनुसार चितवन महानगरपालिका माओवादी केन्द्रको भागमा परेको भन्दै नोमिनेसन फिर्ता लिन आग्रह गरेका थिए तर उनले फिर्ता लिएनन् । आफूलाई कांग्रेसले कारवाही गर्ने बाटो नभएको चुनौती दिएका छन् । कम्युनिष्ट, कम्युनिष्ट…

Read More