हामी ‘एक चीन’ नीतिको पक्षमा छौँ : विप्लव
काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले ताइवान चीनको अभिन्न अंग भएको भन्दै एक चीन नीतिको पक्षमा नेकपा उभिएको बताएको छ । नेकपाले एक विज्ञप्ति मार्फत ‘एकीकृत चीन’ आफ्नो पार्टीको नीति भएको स्पष्ट पारेको छ । बुधबार प्रवक्ता खड्कबहादुर विश्वकर्मा प्रकाण्डले विज्ञप्तिमार्फत चीनको दृष्टिकोण र नीतिमा आफ्नो पार्टी र नेपाली जनता दृढताका साथ उभिएको…




