सुदूरपश्चिम प्रदेशमा नेकपा एस शून्य

नेकपा एमालेबाट फुटेर बनेको एकीकृत समाजवादी सुदूरपश्चिम प्रदेशमा सवैभन्‍दा ठूलो दल हो । नेकपा एमालेबाट विजयी २५ मध्ये १४ सांसद एकीकृत समाजवादीतिर लागेका छन् । ५२ सदस्यीय प्रदेश सभामा सवैभन्दा ठूलो दल बनेको एकीकृत समाजवादीले स्‍थानीय तहमा भने प्रभाव देखाउन सकेको छैन । सुदूरपश्चिमका ६८ स्थानीय तहको नतिजा सार्वजनिक भएको छ । त्यसमा ३२ कांग्रेस,…

Read More