निरा पाण्डेको हत्यामा संलग्न एक आरोपी पक्राउ
प्रहरीले कपनस्थित निरा पाण्डेको हत्यामा संलग्न एक जना आरोपीलाई पक्राउ गरेको छ। प्रहरी उच्च स्रोतले दिएको जानकारी अनुसार झापाबाट विनोद विक नाम गरेको आरोपीलाई पक्राउ गरेको हो। छानबिन समितिका एक उच्च अधिकारीका अनुसार अनुसन्धानले सकारात्मक मोड लिएको र घटना अनुसन्धानकै क्रममा रहेकोले थप विवरण केही समयपछि सार्वजनिक गर्ने बताएका छन् । वैशाख ७ गते पसलमा…



