नाडेप लघुवित्तको नाफा करिब २९ प्रतिशतले घट्यो

नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले  करिब २९ प्रतिशत कम खुद नाफा गरेको छ । अघिल्लो वर्ष १६ करोड ६ लाख रूपैयाँभन्दा बढी खुद नाफा गरेको कम्पनीले गत वर्ष ११ करोड ४० लाख रूपैयाँभन्दा बढी मात्र यो नाफा गरेको हो । सञ्चालन नाफा अघिल्लो वर्षभन्दा ४७ दमलव ७५ प्रतिशत कम भएकाले कम्पनीको खुद नाफामा असर परेको…

Read More