नयाँ सारथी लघुवित्त वित्तिय संस्था लिमिटेडको साधारणसभा आज,यी हुन् एजेन्डा
नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेडको १४ औँ बार्षिक साधारणसभा हुदैछ । सभा आज चैत्र २८ गते होटल जुगल मिरावलचोक धुलिखेलमा दिउँसो १ बजेदेखि सुरु हुनेछ । सभाले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको १९ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि १ प्रतिशत नगद लाभांश गरी कुल २० प्रतिशत लाभांश वितरण…



