आर्थिक विकासका लागि मुस्ताङमा महत्वपूर्ण काम गरेका छौं : देवीप्रकाश भट्टचन
प्रभु ग्रुपका अध्यक्ष देवीप्रकाश भट्टचनले मुस्ताङ जिल्लाको आर्थिक विकासका लागि आफूहरुले महत्वपूर्ण काम गरेको बताएका छन् । हरिबोधनी एकादशीको अवसरमा मुक्तिनाथ मन्दिर क्षेत्रमा आयोजित कार्यक्रममा भट्टचनले हिमाल पारीको जिल्लामा बैंकका शाखाहरु खोलेर आर्थिक विकासमा सहयोग गरेको उनले बताए । ‘मुस्ताङ जिल्ला, हिमाल पारीको जिल्लामा सबै गाउँ पालिकाहरुमा बैंकको शाखाहरु समयमै खोलेर यहाँका बासिन्दाहरुलाई आर्थिक रुपमा…



