तुलसी बहुउद्देश्यीय सहकारीका तीन सञ्चालक पुर्पक्षको लागि जेल चलान
तुलसी बहुउद्देश्यीय सहकारीका तीनजना सञ्चालक पुर्पक्षको लागि कारागार चलान भएका छन्। ठगी मुद्दामा पक्राउ परेका सहकारीका प्रबन्धक मन्दिप खवा, उपाध्यक्ष अनिता गौतम र सचिव सविना न्यौपानेलाई मोरङ अदालतले पुर्पक्षको लागि थुनामा राख्न आदेश गरेको हो। मोरङ अदालतका न्यायाधीश प्रकाश कोइरालाको इजालशले प्रतिवादीहरूलाई पुर्पक्षको लागि थुनामा राख्न आदेश दिएको सूचना अधिकारी हेमराज बुढाथोकीले जानकारी दिए। जिल्ला…



