नेपालमा ‘यूरो-३’ गाडी बन्द गर्नुपर्छ: वन तथा वातावरणमन्त्री डा. महतो

काठमाडौं । वन तथा वातावरणमन्त्री डा. वीरेन्द्र प्रसाद महतोले वातावरण सफा बनाउनको लागि आफूले विशेष पहलकदमी लिने बताएका छन् । मन्त्री महतोले चर्चित पडकास्टमा कुरा गर्ने क्रममा पछिल्लो समयमा भएको प्रदुषित वातावरणप्रति चिन्ता ब्यक्त गरेका छन्। ‘ ‘मेरो पहिलो प्राथमिकता भनेको नै वातावरण सफा बनाउनु हो । सरकारले वातावरण सफा बनाउनको लागि करोडौं रकम खर्चिने…

Read More