देब्रे आँखोको खोजीमा डा.बाबुराम
नेपालको राजनीतिमा नयां अभ्यास सुरु भएको छ । पछिल्लो समय पार्टी फुटाउँन सहमति नै गरेर जसपाबाट बिदा हुने तरखरमा रहेका डा. बाबुराम भट्टराई नयाँ पार्टी गठनको तयारीमा लागेका छन् । माओवादी केन्द्रबाट छुट्टिएर नयाँ शक्ति पार्टी हुँदै घुम्दैफिर्दै जसपामा पुगेका भट्टराई त्यहाँबाट पनि छुट्टिने अवस्थामा पुगेका छन् । कोहीसँग पनि नटिक्ने नेताको परिचय बनाएका भट्टराईले…



