लगानी विस्तारका लागि अन्तर्राष्ट्रिय क्षेत्रका लगानीकर्ताहरुसँग अर्थमन्त्रीको छलफल
काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतसँग स्वीस राजदूत एलिजावेथ भोन केपलर र अन्तर्राष्ट्रिय क्षेत्रमा लगानी गर्ने वित्तीय संस्थाका लगानीकर्ताहरुको संस्था डेभलभमेन्ट फाइनान्स इन्स्टिच्युसन (डिएफआई) का प्रतिनिधिहरुबीच नेपालमा निजी लगानी विस्तार गर्ने सम्बन्धमा छलफल भयो । नेपालको विकासमा आवश्यक निजी पूँजी र कर्जाको वित्त विस्तार गरी लगानी बढाउने विषयमा छलफल भएको छ । प्रक्रृयागत र नीतिगत…




