सार्वजनिक सम्पत्तिमा ‘जगदम्बा सिमेन्ट’को रजाइँ, खोला हडपेर बडेमानका संरचना निर्माण [भाग-२]
काठमाडौं । जगदम्बा सिमेन्ट उद्योगले सार्वजनिक सम्पत्ति हडपेर रजाइँ गरिरहेको पाइएको छ । उद्योगले वीरगंज महानरपालिका ३२ मा पर्ने कियासोत खोला हडपेर विभिन्न संरचना बनाएको पाइएको हो । कुनै समय पर्साको सयौं विघा जमिनमा सिँचाइ गर्ने पानीको मुख्य स्रोत रहेका कियासोत खोला हडपनेमा जगदम्बा सिमेन्टसँगै कंक्रिट उद्योग त्रिवेणी र शिवशक्ती उद्योग हुन् । अहिले यी…



