घाँस काट्न गएकी महिलालाई बाघले खायो
पश्चिम चितवनको बाटुली पोखरी सामुदायिक वनमा घाँस काट्न गएकी महिलालाई बाघले खाएको छ । आज दिउँसो भरतपुर १३ बेलसारस्थित चितवन राष्ट्रिय निकुञ्जभित्र स्थानीय ६० वर्षकी चिजा सार्कीलाई झम्टेर बेपत्ता पारेको थियो । भरतपुर महानगरपालिका–१३ स्थित सामुदायिक वनमा घाँस काट्न गएकी स्थानीय ५२ वर्षीया फूलकुमारी बोटेको शव भेटिएको हो । उनलाई आज दिउँसो २ बजे बाघले…



