चापाकोट नगरपालिकाको जलपान खर्च मात्रै ६० लाख

स्याङ्जा । कुनै पनि कार्यालयको खाजाखर्च कति होला सजिलै अनुमान लगाउन सकिन्छ । कुनै विकास योजनाको बजेटजस्तै देखिने स्याङ्जा चापाकोट नगरपालिका कार्यालयको वार्षिक खाजा खर्च ५९ लाख ९४ हजार रुपियाँ रहेको छ । नगरपालिकाले खाजाखर्च शीर्षकमा निर्धारितभन्दा निकै बढी खर्च गरेको महालेखाले आंैल्याएको छ । नगरपालिकाले आर्थिक वर्ष २०७८÷७९ मा खाजा, खाना तथा विविध खर्चमा झन्डै ६०…

Read More