काठमाडौं महानगरमा आजदेखि तीनदिन कोराेना विरुद्धको खोप अभियान सञ्चालन
काठमाडौं महानगरपालिकामा आजबाट तीनदिन कोराेना विरुद्धको खोप अभियान सञ्चालन हुने भएको छ । काठमाडौं महानगरपालिकाले खोप अभियान सञ्चालन गर्न लागेको हो । मोर्डना र फाइजर खोप दिइने महानगरपालिकाले जनाएको छ । महानगरका ३२ वटै वडा कार्यालयका सामुदायिक शहरी स्वास्थ्य क्लिनिक र वडाले तोेकेका स्थानमा बिहान १० देखि दिउँसो ४ बजेसम्म खोप लगाइने छ । पहिलो…



