स्थापितकै वडामा पनि पहिलो नम्बरमा बालेन, झनै अग्रता बढाउँदै
काठमाडौं महानगरपालिकामा बालेन शाहले अग्रता कायमै राखेका छन् । काठमाडौं महानगरको मेयरमा स्वतन्त्र उम्मेदवार दिएका बालेनले मंगलबार साँझ पौने ७ बजेसम्मको मत परिणामअनुसार थप अग्रता थप बढाएका छन् । दोस्रो स्थानमा रहेको केशव स्थापित ५ हजार ८४७ मतले पछाडि छन् । यस्तो छ पछिल्लो मतपरिणाम बालेन शाह (स्वतन्त्र) – १२५५३ केशव स्थापित (एमाले) – ६७०६…



