कांग्रेसका नेता कृष्ण मुरारी गुरुङ साढे ९ करोड ठगी प्रकरणमा पक्राउ
सिन्धुली । प्रहरीले नेपाली कांग्रेसका नेता तथा महासमिति सदस्य कृष्ण मुरारी गुरुङलाई करिब साढे ९ करोड रुपैयाँ ठगी गरेको भन्दै पक्राउ गरेको छ । गोलन्जोर गाँउपालिका वडा नं. ४ घर भएका वर्ष ४३ वर्षीय गुरुङलाई ठगी आरोपमा प्रहरीले पक्राउ गरेको हो । काठमाडौं जिल्ला प्रहरी परिसर टेकुले गुरुङलाई विभिन्न व्यक्तिको नगद तथा सुनसहित करिब ९…



