कुमारी बैंकले ल्यायो ‘बडा दशैं क्यास व्याक तथा दक्षिणा योजना’
काठमाडौं । कुमारी बैंक लिमिटेडले दशैंलाई लक्षित गर्दै आफ्ना बचत खातावालाहरुका लागि नयाँ योजना ल्याएको छ । बैंकले बचतखातावालाहरुलाई आकर्षक सुविधा सहित सार्वजनिक गरेको ‘बडा दशंै दक्षिणा’ र ‘ क्यास व्याक अफर’ योजना लाई थप समयको लागि निरन्तरता दिएको छ । नेपाली बैंकिङ्ग क्षेत्रमा अग्रपंक्तिमा रहेको कुमारी बैंक लिमिटेडकोे ‘ क्यास व्याक अफर’ योजनाले महान…



