६,५०० मै शुट पाईन्ट विक्रि गर्दै ओम शान्ति टेलरिङ सेन्टर

भक्तपुर। भक्तपुर सुर्यबिनायक राममन्दिर नजिकै रहेको ओम शान्ति टेलरिङले अब ६,५०० रुपैयाँमै सुट(पाइन्ट तयार गरेर विक्रि गर्ने भएको छ । ओम शान्ति टेलरिङले सबै खालका ग्राहकहरुको पहुँचमा सुट पेन्ट पुगोस्, रहरको पहिरन सबैले लगाउन सकुन् भन्ने हिसावले सुलभ दरमा सुट-पेन्ट बिक्री गर्न लागिएको सञ्चालक झरिलाल खङगले बताए । उनले भने ‘हामी ६,५०० रुपैयाँमै कोर्ट–पेन्ट, सर्ट,…

Read More