सरकारको निर्णय स्वागतयोग्य : प्रसाई
सरकारले प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनको मिति घोषणा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले आगामि मंसिर ४ गते एकै चरणमा निर्वाचन सम्पन्न गर्ने सरकारले निर्णय गरेको हो । सरकारको उक्त निर्णयलाई नेकपा एमालेका युवा नेता ओमकृष्ण प्रसाईले स्वागतयोग्य रहेको बताएका छन् । आगामि निर्वाचनमा उम्मेदवारको आंकाक्षीसमेत रहेका नेता प्रसाइले सामाजिक संजाल मार्फत नेकपा…



