नेपाल र यूएईबीचको फाइनल खेल स्थगित, बाँकी खेल मंगलबार हुने

काठमाडौं । एसीसी प्रिमियर कपमा आज (सोमबार) भइरहेको नेपाल र युएईबीचको फाइनल खेल वर्षाका कारण स्थगित भएको छ । बाँकी रहेको खेल भोलि (मंगलबार) रिजर्भ डेमा हुनेछ । टियु मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको युएईले २७ दशमलव ३ ओभरमा ९ विकेट गुमाउँदै १ सय ६ बनाएको अवस्थामा वर्षा भएपछि खेल रोकिएको हो । मंगलबार बिहान…

Read More

एसीसी प्रिमियर कप : नेपाल र यूएई फाइनलमा

काठमाडौं । काठमाडौंमा जारी एसीसी प्रिमियर कप क्रिकेटको उपाधिका लागि नेपाल र यूएई भिड्ने भएका छन् । नेपाल र कुवेतबीचको खेल वर्षाले प्रभावित भएपछि नेपाल समूह विजेताका रुपमा फाइनल प्रवेश गरेको हो भने यूएई डीएलएस प्रणालीका आधारमा ओमानलाई हराउँदै फाइनलमा पुगेको हो । मुलपानी क्रिकेट मैदानमा शनिबार भएको खेलमा यूएई २ रनले विजयी भयो । यूएईले…

Read More

एसीसी प्रिमियर कप : कतारविरुद्ध ब्याटिङ गर्दै नेपाल

काठमाडौं । एसीसी प्रिमियर कपमा समूह चरणको अन्तिम खेलमा कतारविरुद्ध नेपालले टस हारेको छ । टस हारेको नेपालले कतारविरुद्ध सुरुआतमा ब्याटिङ गर्ने भएको छ । यस खेलपछि सेमिफाइनल पुग्ने अन्तिम टोलीको टुङ्गो पनि लाग्नेछ भने समूह विजेता र उपविजेता पनि टुंगो हुनेछ । समूह ‘ए’ बाट नेपाल र ओमानले सेमिफाइनलमा स्थान पक्का गरिसकेका छन् । समूह…

Read More