राष्ट्रपति र सरकारबारे निर्णय लिन एमालेको बैठक सुरु
नेकपा (एमाले)को सचिवालय बैठक ललितपुरस्थित पार्टी मुख्यालयमा सुरु भएको छ । राष्ट्रपति निर्वाचन र सरकारमा रहने या नरहने भन्ने विषयमा छलफल गर्न एमालेको सचिवालय बैठक बसेको हो । बैठक पछिल्लो राजनीतिक घटनाक्रम, राष्ट्रपति निर्वाचन र पार्टीले सञ्चालन गरेको ‘मिसन ग्रासरुट’बारे छलफल गर्न बैठक बोलाइएको एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले बताएका छन् । प्रधानमन्त्री…



