नेपाल प्रहरी-एभरेष्ट बैंक छात्रवृत्ती अक्षय कोष स्थापना

नेपाल प्रहरी र एभरेष्ट बैंक लिमिटेडबीच ‘नेपाल प्रहरी-एभरेष्ट बैंक छात्रवृत्ति अक्षय कोष’ स्थापना, सञ्चालन तथा व्यवस्थापनमा सहकार्य गर्नेसम्बन्धी समझदारीपत्रमा नेपाल प्रहरी प्रधान कार्यालयमा आइतबार आयोजित एक कार्यक्रमबीच हस्ताक्षर भएको छ । सो अवसरमा एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले अक्षय कोष स्थापनाका लागि २५ लाख रुपैयाँको चेक प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहलाई हस्तान्तरण गर्नुका…

Read More

एभरेष्ट बैंकद्वारा टौखेल ललितपुरमा सोलार बस स्ट्यान्ड उद्घाटन

एभरेष्ट बैंकले ललितपुर महानगरपालिका-३ को टौखेलमा  सोलार बस स्ट्यान्डको उद्घाटन गरेको छ। संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकले साे बस स्ट्यान्डको निर्माण गरेको जनाएको छ। बैंकले एक कार्यक्रमकाबीच संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत ललितपुर महानगरपालिका–३ को टौखेलमा सो वडासँगको संयुक्त साझेदारीमा निर्मित सोलार बस स्टयान्डको उद्घाटन गरेको छ। उक्त सोलार बस स्टयान्डको उद्घाटन ललितपुर महानगरपालिका–३ का वडा अध्यक्ष सानुराज…

Read More

एभरेष्ट बैंकको १२४ औं शाखा भक्तपुरको कमलविनायकमा

एभरेष्ट बैंकले भक्तपुरको कमलविनायकमा आफ्नो १ सय २४ औं शाखा उद्घाटन गरेको छ । भक्तपुर नगरपालिका वडा नं. १० का वडा अध्यक्ष लक्ष्मी प्रसाद हयौमिखा र बैंकका सञ्चालक समितिका सदस्य नवीनभक्त श्रेष्ठले संयुक्त रुपमा उक्त शाखाको उद्घाटन गरेका हुन् । उक्त उद्घाटन समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ, भक्तपुर चेम्बर अफ कमर्सको तर्फबाट चाँगुनारायण…

Read More

एभरेष्ट बैंकद्वारा वार्षिकोत्सवको अवसरमा प्रभातफेरी कार्यक्रम

एभरेष्ट बैंकले आफ्नो २८ औं वार्षिकोत्सवको अवसर पारेर मिति २०७९ कार्तिक ५ गते प्रभातफेरी कार्यक्रम आयोजना गरेको छ । बैंकमा डिजिटल बैंकिङ्ग प्रर्वद्दन गर्नु मुख्य उद्देश्य रहेको सो कार्यक्रममा बैंकका ४०० भन्दा बढी कर्मचारीहरुको उपस्थिति रहेको बैंकले जनाएको छ । बैंकका अनुसार बिहान ७ः३० बजे देखि बैंकको प्रधान कार्यालय लाजिम्पाटबाट सुरु भएको सो कार्यक्रम लैनचौर–गैरिधारा–नारायणचौर…

Read More