एनएमबि बैंकको नाफा ३६.५३ प्रतिशतले वृद्धि

एनएमबि बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ।  बैंकको नाफामा ३६.५३ प्रतिशत वृद्धि भएको छ । बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ३ अर्ब ७० करोड १३ लाख रुपैयाँ खुद नाफा कमाएको हो । अधिल्लो वर्षको सोही अवधिको तुलनामा बैंकको खुद नाफा र प्रतिशेयर आम्दानी दुबै बढाएर समग्र तथ्यांकमा…

Read More