एनआईबीएल एस क्यापिटल र उपाय बिजनेस सोलुसनबीच सम्झौता
काठमाडौं । एनआईबीएल एस क्यापिटल र उपाय बिजनेस सोलुसनबीच समन्वय गर्ने सम्झौता भएको छ । दुई संस्थाबीच दिइरहेको सेवाहरुमा समन्वय गरेर दुवै संस्थाका ग्राहकहरु लाभान्वीत हुने गरी सहकार्य गर्ने सम्झौता भएको हो । उक्त समझदारी पत्रमा एनआईबिएल एस क्यापिटलको तर्फबाट नायब महाप्रबन्धक सचिन्द्र ढुंगाना र उपाय बिजनेस सोलुुसन प्राइभेटको तर्फबाट महाप्रबन्धक राजु केसीले हस्ताक्षर गरेका…



