स्वदेशमा अवसर नभए विदेशमा गएर आफ्नो उन्नति गर्ने ढोका बन्द गर्नु हुँदैन: अर्थमन्त्री महत  

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालमै अवसरहरु सिर्जना गर्दै लैजाने कुरालाई बजेटले प्राथमिकतामा दिने बताएका छन् । प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिसँगकाे छलफलमा सांसदहरुले राखेका जिज्ञासाकाे जवाफ दिँदै उनले यस्ताे बताएका हुन् । मन्त्री डा. महतले भने, ‘स्वदेशमा अवसर छैन भने विदेशमा गएर आफ्नो उन्नति गर्ने ढोका बन्द गर्नु हुँदैन  तर हामी नेपालमै अवसरहरु सिर्जना गर्दै…

Read More

मुलुक समृद्धिका लागि ४ प्रतिशत आर्थिक वृद्धिले पर्याप्त हुन्न : अर्थमन्त्री महत

अर्थमन्त्री डा. प्रकाश शरण महतले मुलुक समृद्धिका लागि ४ प्रतिशतको आर्थिक वृद्धिदर पर्याप्त नहुने बताएका छन् । शनिवार बाह्रखरी मिडियाले आयोजना गरेको आर्थिक परिसंवाद कार्यक्रममा बोल्दै अर्थमन्त्री महतले मुलुकको आर्थिक वृद्धिदर बनाउन सबैको सहयोग आवश्यक रहेको बताए । मन्त्री महतले सरकारको आर्थिक नीति र मौद्रिक नीतिको प्रमुख लक्ष्य आर्थिक वृद्धि गर्ने भएको बताए । उनले…

Read More