किसानलाई संरक्षण गर्न आलु,प्याजमा कर लगाइएको अर्थमन्त्रीको दावी

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले आन्तरिक कृषि उत्पादक किसानलाई संरक्षण गर्न आयातित बस्तुमा कर लगाइएको बताएका छन् । बिहीबार अर्थ मन्त्रालयमा अर्थमन्त्रीलाई आयातित आलु, प्याज तरकारीमा कर लगाएर नेपालमा कृषि उत्पादन गर्न सहज वातावरण बनाएकोप्रति आभार प्रकट गर्न पुगेको नेपाल कृषि मेसिनरी व्यवसायी संघ, नेपाल व्यवसायी कृषक संघ, म नेपाली किसान लगायत कृषकहरुसँगको सामूहिक…

Read More

पूर्वाधार विकास सरकारको प्राथमिकतामा छ : अर्थ मन्त्री डा. महत

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले आफू अप्ठ्यारो समयमा अर्थमन्त्री भएको बताएका छन् । उनले स्रोतको समस्या रहेकाे उल्लेख गर्दै थोरै आम्दानीलाई देशैभरिको विकास निर्माणमा पुर्याउनु पर्ने बताए । दुप्चेश्वर गाउँपालिका नाम्सापुराण नुवाकोटस्थित छेवाङ ग्लान ङाछर्यालिङ गुम्बामा गुरु पद्म्सम्भव मूर्तिको प्राण प्रतिस्थापन तथा समुद्घाटन कार्यक्रममा बोल्दै उनले भने, ‘हामीसँग राजस्वबाट प्राप्त हुने आम्दानी यो वर्ष थोरै…

Read More