समाचारएमाले नेता महेश बस्नेतविरुद्ध जबरजस्ती करणीको जाहेरी २५ चैत्र २०८०, आईतवार १९:४०April 7, 2024 काठमाडौं । नेकपा एमालेका युवा नेता महेश बस्नेतले आफूलाई जबरजस्ती करणी गरेको भन्दै एक महिलाले प्रहरीमा जाहेरी दिएकी हुन्। प्रहरी स्रोतका अनुसार ती महिलाले बस्नेतले आफूलाई बलात्कार गरेको र पटक–पटक गर्भपतन गराएको आरोप लगाएकी छन्। हुलाकमार्फत जिल्ला सरकारी वकिलको कार्यालयमा आएको उक्त जाहेरी अनुसन्धानका लागि काठमाडौँ प्रहरी परिसरमा पठाइएको स्रोतले जनाएको छ। Artha Sanjal Post navigation Previous: नेपाली सेनाले हिमालबाट १० टन फोहर संकलन गर्नेNext: आईएमई लाईफ इन्स्योरेन्सको चिफ मार्केटिङ अफिसरमा चौलागाई नियुक्त Leave a Reply Cancel replyYour email address will not be published. Required fields are marked *Comment * Name * Email * Website Save my name, email, and website in this browser for the next time I comment.
प्रहरी स्रोतका अनुसार ती महिलाले बस्नेतले आफूलाई बलात्कार गरेको र पटक–पटक गर्भपतन गराएको आरोप लगाएकी छन्। हुलाकमार्फत जिल्ला सरकारी वकिलको कार्यालयमा आएको उक्त जाहेरी अनुसन्धानका लागि काठमाडौँ प्रहरी परिसरमा पठाइएको स्रोतले जनाएको छ।
संसद् बैठकमा विद्युतीय हाजिरी लागू गरिँदै, सांसदलाई बायोमेट्रिक विवरण दिन आग्रह अर्थ सन्जाल२४ बैशाख २०८३, बिहीबार ११:१३May 7, 2026 0