प्रहरी स्रोतका अनुसार ती महिलाले बस्नेतले आफूलाई बलात्कार गरेको र पटक–पटक गर्भपतन गराएको आरोप लगाएकी छन्।

हुलाकमार्फत जिल्ला सरकारी वकिलको कार्यालयमा आएको उक्त जाहेरी अनुसन्धानका लागि काठमाडौँ प्रहरी परिसरमा पठाइएको स्रोतले जनाएको छ।