त्रिदेशीय ट्वान्टी-२० शृंखलामा आज नेपाल र पीएनजीबीच प्रतिस्पर्धा

काठमाडौं।  त्रिदेशीय ट्वान्टी–२० शृंखलाअन्तर्गत आज नेपाल र पपुवा न्युगिनीबीच खेल हुँदै छ। खेल अहिले पौने ७ बजेबाट हुँदै छ।

अयसघि नेपाल र हङकङबीचको खेल वर्षाका कारण बिनानतिजा टुंगिएको थियो। हङकङस्थित मिसन रोड मैदानमा आइतबार टस हारेर ब्याटिङमा उत्रिएको घरेलु टोलीले आठ ओभरमा दुई विकेट गुमाएर ६५ रन बनाउँदा पानी परेपछि खेल रोकिएको थियो।

प्रतियोगितामा नेपाल, हङकङ र पपुवा न्युगिनी (पीएनजी) सहभागी छन्।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *