धितोपत्र बोर्डको अध्यक्षका लागि दरखास्त आह्वान, कति चाहिन्छ योग्यता ?

काठमाडौं- नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि दरखास्त आह्वान गरिएको छ।

बोर्डको रिक्त अध्यक्ष पदमा खुला प्रतिस्पर्धाद्वारा पदपूर्ति गरिने भएकाले आवेदन माग गरिएको हो।

न्यूनतम योग्यता भएका व्यक्तिले १५ दिनभित्र आवेदन दिन सक्नेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *