नेप्सेमा थपियो १ करोड १९ लाख कित्ता बढी सेयर

काठमाडाैं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा मितेर डेभलपमेन्ट बैंकको बोनस सेयर र घलेम्दी हाइड्रो हकप्रद सेयर सुचिकृत भएको छ । नेप्सेका अनुसार मितेर डेभलपमेन्ट बैंकको ९.५० प्रतिशत अर्थात् ९ लाख ६४ हजार २५१ कित्ता बोनस सेयर सूचिकृत भएको छ।

त्यस्तै, घलेम्दी हाइड्रोको २०० प्रतिशत अर्थात् १ करोड १० लाख २ कित्ता हकप्रद सेयर सूचिकृत भएको छ। उक्त सेयर सेयरधनीहरुको डिम्याड खातामा आएपछि दोश्रोबजार मार्फत कारोबार गर्न सक्नेछन् ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *