समाचार समाजअछाममा भिरबाट लडेर १९ वर्षीया दुर्गा बुढाको मृत्यु ९ फाल्गुन २०८०, बुधबार २१:३३February 22, 2024 ढकारी । अछाममा भिरबाट लडेर एक किशोरीको ज्यान गएको छ । प्रहरीका अनुसार ज्यान गुमाउनेमा ढकारी गाँउपालिका–१ गैरेगाँउकी दुर्गा बुढा रहेकी छन्। बुधबार दिउँसो जङ्गलमा बाख्रा चराउने क्रममा भिरवाट लडेर ज्यान गएको प्रहरीको भनाइ छ। Artha Sanjal Post navigation Previous: भरतपुर भ्रमण वर्ष सफल बनाउन नेपाल पर्यटन बोर्ड र भरतपुर महानगरपालिकाबीच सम्झौताNext: यी दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन Leave a Reply Cancel replyYour email address will not be published. Required fields are marked *Comment * Name * Email * Website Save my name, email, and website in this browser for the next time I comment.
नेपालका तीव्र गतिका बलर खोज्दै वर्ल्डलिङ्कद्वारा ‘बीट द स्पीड’ सिजन–३ सुरु अर्थ सन्जाल९ बैशाख २०८३, बुधबार १७:३६April 22, 2026 0
दीपक भट्ट र सुलभ अग्रवाललाई सात दिन हिरासतमा राख्न अदालतको आदेश अर्थ सन्जाल९ बैशाख २०८३, बुधबार १७:३१April 22, 2026 0